Aamsanchar

ब्यानर २

नरेन्द्र ढकाल/ सुरेन्द्र भण्डारी बिर्तामोड । खान लाउनका दुःखले कक्षा ८ पढ्दापढ्दै घरबाट भागेर काठमाडौं पुगेका सप्तरीका राम दाहाललाई अझै याद छ– घण्टाघरको चिसो सिँढीमा तीन रात बिताएको । काठमाडौं पुगेकै दिन पुरानो बसपार्कमा रामले गाडीको […]

बुधवार, साउन १६, २०७५

सुर्य खवास/युएई । युएई सरकारले अवैधानिक रुपमा युएईमा रहेका विदेशी कामदारहरुको लागि खुल्ला गरेको आममाफि अभियानमा सहभागी हुन साथै त्यसकोलागि आवश्यक कागजपत्रकालागी जतिसक्दो चाँडो दुतावासको सम्पर्कमा आउन युएईमा अवैधानिक रुपमा रहेका नेपालीहरुलाई नेपाली दूतावास युएईले […]

मङ्गलवार, साउन १५, २०७५

सरकारले शैक्षिक बेरोजगारहरुका लागि दिने भनेको ऋण यसै वर्षबाट पाउन सकिने भएको छ । शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) को आधारमा प्रमाणपत्र धितो राखेर सहुलियत व्याजदरमा ऋण दिने सरकारले बजेटमा घोषणा गरेको थियो । बजेटमा […]

मङ्गलवार, साउन १५, २०७५

मेचीनगर । दुईतिहाई बहुमतधारी केपी ओली नेतृत्वको सरकारका बिरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी बिरोध प्रदर्शन गर्ने भएको छ । आज साउन १५ गते ७७ वटै जिल्ला सदरमुकाममा नेपाली कांग्रेसले बिरोधसभा गर्ने कांग्रेसका प्रबक्ता बिश्वप्रकाश […]

मङ्गलवार, साउन १५, २०७५

काठमाडौँ, चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका अनुसार २०७५ वैशाख १ गतेदेखि यही साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायत विपद्का घटनाबाट मृत्यु […]

सोमवार, साउन १४, २०७५

काठमाडौं,   त्रिकोणात्मक टि–ट्वान्टी प्रतियोगितामा नेपाल र नेदरल्याण्ड्स सरिजको संयुक्त विजेता भएका छन्। बेलायतको लर्डस मैदानमा आइतबारराति भएका खेलमा दुवै टिमले एक एक खेल जितेका थिए। मेरिलिवोन क्रिकेट क्लब (एमसीसी) लाई नेपाल र नेदरल्याण्ड्सले पराजित […]

सोमवार, साउन १४, २०७५

काठमाडौं, क्रिकेटको घर मानिने विश्व प्रसिद्ध लन्डनको लर्ड्समा नेपालले जीत दर्ता गरेको छ।  मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई नेपालले ९ विकेटले पराजित गरेको हो। वर्षाले प्रभावित भएको खेल ६ ओभरमा झारिएको थियो। उक्त खेलमा पहिले ब्याटिङ […]

सोमवार, साउन १४, २०७५

नरेन्द्र ढकाल/ सुरेन्द्र भण्डारी,बिर्तामोड । हामीले सुनेका छौं ‘भगवानले हामीलाई बनाएका हुन्’ । झट्ट हेर्दा कोही मानिस अति सुन्दर देखिए हामी सहजै भन्छौं पनि ‘यसलाई त भगवानले फुर्सदमै बनाएछन् क्यारे !’ भगवानलाई हामी कसैले देखेका […]

आइतवार, साउन १३, २०७५

राजाराम कार्की / काठमाडौँ, उचित ब्याजदरमा रकम नपाएका कारण परम्परागत रुपमा चिया खेती गर्न बाध्य छन्, किसानहरु । झण्डै ६४ दशमलव शून्य चार प्रतिशत किसानले चिया खेती परम्परागत रुपमा सञ्चालन गर्नुपरेको बताएका छन् । नेपाल व्यावसायिक […]

शनिवार, साउन १२, २०७५

गणेश अर्याल इलाम । जन्मदिन कतै पूजा लगाएर मनाइन्छ भने कतिले सामाजिक संघ–संस्थामा सहयोग गरेर मनाउँछन् । हिजोआज नयाँ पुस्ताका युवायुवतीहरु पश्चिमी सभ्यताको सिको गर्दै केक काटेर खर्चिलो रुपमा जन्मदिन मनाउँछन् कतिले बत्ती निभाएर उज्यालो भबिष्यको […]

शनिवार, साउन १२, २०७५