Aamsanchar

फोटो क्याप्सन

 संविधान दिवसको अवसरमा आज नारायण चौरमा आयोजित राष्ट्रिय झण्डा सँग सेल्फी कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली । साथमा एमाले नेता तथा कार्यकर्ताहरू ।  

बुधवार, असोज ३, २०८०

काठमाडौं भदौ २८ । स्वर्गीय सुवास नेम्वाङको पार्थिव शरीरमा  पशुपति आर्यघाटमा नेपालको झन्डा  ओडायर सम्मान तथा अन्तिम  श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साथमा एमाले अध्यक्ष केपी शर्मा ओली। फोटो :प्रदीप राज वन्त

बिहिवार, भदौ २८, २०८०

भदौ २२ लहान । प्रदीप गिरी मेमोरियल ट्रस्ट लहान द्वारा आयोजित समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक नेपाली कांग्रेसका निष्ठावान् त्यागी नेता पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद एवं बहुआयामिक व्यक्तित्व स्व. प्रदीप […]

शुक्रवार, भदौ २२, २०८०

श्रीलंकामा आयोजित नेपाल र भारतको आज क्रिकेट खेल मुस्कानका साथ  हेर्दै राश्वपा सभापति रवी लामिछाने  । तस्वीरः सीएनएन

सोमवार, भदौ १८, २०८०

अमेरिकी सिनेटर एचई क्रिस भ्यान होलेन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज बालुवाटारमा सिस्टाचार भेटघाट। भेटमा नेपाल–अमेरिका सहयोगलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो प्रधानमन्त्री सचिवालयले जनाएको छ। तस्बिर: प्रदीपराज वन्त

शुक्रवार, भदौ १५, २०८०

भदौ १४ सुर्खेत । समाजवादी मोर्चा, नेपाल द्वारा सुर्खेतमा आयोजित सन्देश सभा लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । फोटो प्रदीप राज वन्त  

बिहिवार, भदौ १४, २०८०

टुडिखेलमा आयोजित गौरा पर्व कार्यक्रममा देउडा नृत्य गर्दै प्रधानमन्त्री पुुष्पकमल दाहाल, नेपाली काग्रेसका सभापति शेरबहादुुर देउवा, एमाले नेता भिम रावललगायत । फोटो  प्रदीप राज वन्त  

बिहिवार, भदौ ७, २०८०

आज (विहिबार) काठमाडौंको टुडिखेलमा आयोजित गौरा पर्व कार्यकक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो। गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै […]

बिहिवार, भदौ ७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरक्षण गर्नुभएको छ । आज दिउँसो उहाँले निर्माणमा सम्लग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रिडि एनिमेशनको अवलोकन […]

बिहिवार, भदौ ७, २०८०

झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुरमा हर्निया रोगबाट ग्रसित करिव एक वर्ष उमेरको बहर गोरु ।  अज्ञात व्यक्तिले लक्ष्मीपुरमा  छोडिदिएको अवस्थामा बहर फेला परेको स्थानीय नेत्र नेपालले जानकारी दिए । 

शुक्रवार, साउन १९, २०८०