Aamsanchar

फोटो क्याप्सन

झापाको सताक्षी खोलामा रहेको ढुङ्गाबाट निस्किएको अनौठो पदार्थ । यस ठाउँमा सदाबहार गन्धक पानी निस्कने गर्छ ।

आइतवार, मंसिर २१, २०७७

झापाको कनकाई नगरपालिका सुरुंगा देखि झापा गाउँपालिका जोड्ने निर्माणाधिन सडक । सुरुंगा देखि टप्पु चारआली चोक साढे दुई किलोमिटर सम्म चार लेन र त्याहाँ देखि कनकाईको सिमा क्षेत्र चप्रामारी सम्म दुई लेनको सडक निर्माणको काम […]

शनिवार, मंसिर १३, २०७७

झापाको विर्तामोड स्थित पस्चिम बस बिसौनी स्थलमा मस्त निद्रामा रहेका एक सडक मानव । हुन त चाहेर पनि यिनले राम्रो, बाक्लो ओछ्यानमा सुत्न पाउदैनन् तर यो सुताई हेर्दा निदाउनको लागि बाक्लो ओछ्यान होईन निद्रा हुनु […]

शनिवार, कार्तिक २९, २०७७

जिल्ला प्रहरी कार्यालय झापा परिसरमा बारुद जन्य विस्फोटक बस्तु पटका खाल्डोमा हालेर नस्ट गर्दै प्रहरीहरु । तिहार नजिकिए संगै झापाका विभिन्न नाकाबाट लुकाई छिपाई ल्याईएको पटका बरामत गरि बिहिबार नस्ट गरिएको छ । पटका २० […]

बिहिवार, कार्तिक २७, २०७७

झापाको मेचीनगर नगरपालिका–४ धिमाल चोकमा एक घरमा तयार पारिएको भकारी । मानो खाएर रोपेको खेतीबाट मुरीका मुरी अन्न धान उत्पादन भएपछि बर्ष भरीलाई जोहो गर्न यतीवेला हरेक कृषकको घरमा पुराना भए टालटुल र बाँस द्वारा […]

बुधवार, कार्तिक २६, २०७७

शिकारको प्रतिक्षामा रहेको माकुरो । वास्तवमा, सुन्दा अचम्म लाग्न सक्छ, तर सावधानी नअपनाउने हो भने माकुरो आफ्नो जालोमा आफैं फस्न सक्छ । तर आफैंले बुनेको आफ्नो घर– जालोमा हिँड्दा डुल्दा यसले सावधानी अपनाइरहेको हुन्छ । […]

मङ्गलवार, कार्तिक २५, २०७७

आज नाका सम्मको यात्रा अरु बेला जस्तै सहज भएन कांकडभिट्टा भन्सार अगाडि रहेका सुरक्षाकर्मीले सोधनु भयो, कहाँ जानु हुन्छ र किन? मैले जवाब फर्काए सिमाक्षेत्रको बारेमा स्थलगत रिपोटिङ गर्ने, उता बाट जवाब आयो परिचय पत्र […]

शनिवार, कार्तिक ८, २०७७

बजारमा बढदो मुल्य वृद्धी, कालोबजारी नियन्त्रण गर्न र उपभोक्ता हित संरक्षणको लागि सरकारको ध्यानआर्कर्षण गराउन भन्दै शुक्रबार झापाको बिर्तामोड स्थित संवाद समूहमा छलफलमा बसेका उपभोक्तावादी संस्थाका प्रमुख प्रतिनिधीहरु । छलफमा सहभागीहरुले सरकारले बजार अनुगमन कार्यलाई […]

शुक्रवार, असोज २३, २०७७

रुख टमाटरलाई नेपालका गाँउ घरमा मेटर भनेर पनि चिनिन्छ । यसको नेपालमा व्यवसायीक रुपमा खेती नगरेपनि गाँउका प्रत्येक घरमा अचार बनाएर खानको लागि रोपेको पाइन्छ । वहुवर्षीय बिरुवाको रुपमा यसको खेती गर्न सकिन्छ । यसको […]

बुधवार, असोज २१, २०७७

बिर्तामोड । झापाको कोटिहोममा संचलनमा आएको ल्याव निर्माणमा खटिएका अन्नपूर्ण न्युरो हस्पिटल तथा रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिलकुमार साहलाई सम्मान गरिएको छ । एकका लागि एक अभियानले स्थापना गरेर हाल मेची अस्पतालाई हस्तान्तरण गरेको ल्याव […]

मङ्गलवार, असोज ६, २०७७