Aamsanchar

राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यात्रामा बिघ्नबाधा आइलाग्नसक्छ । खानामा गडबडी पनि हुन सक्नेछ अतः आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक रहेकोछ । मिथुन मिथुन (का, कि, कु, […]

शनिवार, चैत १७, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  प्रेमभाव प्रकट गर्न अनुकूल समय छ, पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूणर् काम बेलैमा गरिहाल्नु ठीक हुनेछ । काममा रुचि हुनेछैन, बरु रहस्य, […]

बिहिवार, चैत १५, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ । सुख÷सुविधाप्रतिको मोह […]

बिहिवार, चैत १५, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । मनोरञ्जन, रामरमाइलो, […]

मङ्गलवार, चैत १३, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा […]

मङ्गलवार, चैत १३, २०८०

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूणर् घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो […]

सोमवार, चैत १२, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  आज सफलताले प्रतीक्षा गरिरहेको दिन हो, त्यसैले सानातिना कुराहरूको बेवास्ता गर्दै ठूला र राम्रा काम बनाउने प्रयास गर्नुपर्छ । आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त […]

आइतवार, चैत ११, २०८०

मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयास गरेको कुनै पनि साधनाले पूणर्ता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो […]

शनिवार, चैत १०, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  कल्पना र भावना साकार हुने दिन हो । आफ्ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ । धेरैजनासँग मिलेर काम गर्ने […]

बिहिवार, चैत ८, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । अध्ययन÷अध्यापनका […]

बुधवार, चैत ७, २०८०