Aamsanchar

रोचक खबर

कोरोना भ्याक्सिनको असरको विषयमा विभिन्न प्रकारका कुरा आइरहेका छन्, कतिलाई भ्याक्सिन लगाएपछि ज्वरो आउँछ, कसैलाई आउँदैन । कतिलाई अरु पनि महसुस हुन्छन्, कतिलाई केही पनि फरक लाग्दैन । तर भ्याक्सिनको असरको विषयमा भारतको नासिकका एक […]

शुक्रवार, जेठ २८, २०७८

आफ्नो राज्यका धेरैभन्दा धेरै जनसंख्यालाई खोपका लागि आकर्षित गर्न अमेरिकाको वासिङ्टन राज्यले अनौठो योजना अघि सारेको छ । वासिङ्टनमा कोभिड–१९ को खोप लगाउन आउने वयस्कहरुले एक खिल्ली गाँजा निःशुल्क प्राप्त गर्ने छन् । राज्यको लिक्वर […]

बिहिवार, जेठ २७, २०७८

काठमाडौं –जर्मनीमा एक परीको कथा निकै चर्चित छ । कथाकी ती परीको नाम रापुन्जेल हो, जसको सुनौलो तथा निकै लामो कपाल हुन्छ । कथाकी ती रापुन्जेल परी जस्तै देखिने रहरमा युक्रेनमा एक महिलाले ३० वर्षदेखि […]

बिहिवार, जेठ ६, २०७८

दुनियाँमा कहिल्यै बेहुला वा बेहुलीले जोड, घटाउ, गुणन वा भागाको हिसाब नजानेको विषयले बिहे नै रद्द भएको सुन्नुभएको छ ? शायद यस्तो दुनियाँमा अन्त कहीं हुन्न होला । तर हाम्रो छिमेकी मुलुक भारतमा भने यस्तै […]

आइतवार, जेठ २, २०७८

भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक महिलाले विवाहको विज्ञापन दिएकी हुन् । उनको विज्ञापनमा एक ६९ वर्षीय वृद्धले प्रतिक्रिया पनि दिएका छन् […]

सोमवार, वैशाख २७, २०७८

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले […]

बुधवार, वैशाख २२, २०७८

काठमाडौं-बेलायतमा एक २१ वर्षीया युवतीले झण्डै ६ किलो वजन भएको बच्चा जन्माएर किर्तिमान कायम गरेककी छिन् । बेलायतको अक्सफोर्डशायरस्थित एस्टनमा बस्ने एम्बर कम्बरल्याण्ड नामकी युवती प्रसुतिका लागि अस्पताल पुग्दा डाक्टरहरुले उनको पेटमा जुम्ल्याहा बच्चा रहेको […]

मङ्गलवार, वैशाख २१, २०७८

गर्मीको मौसम आउने बित्तिकै मानिसहरुको मनमा एउटै फलको नाम आउँछ । फलको राजा – आँप । तर तपाईंले कति ठूलो आँप खानुभएको छ । धेरै ठूलो आँप खानु भएको भएपनि त्यो मुश्किलले एक किलोग्रामको होला […]

सोमवार, वैशाख २०, २०७८

सीएनएन – अफ्रिकन सभानास्थित आकाशमा गैँडालाई उल्टो पारि झुन्ड्याएर हेलिकप्टरमा लैजाँदै गरेको दृश्य अपत्यारिलो लाग्न सक्छ । तर संरक्षणका लागि गैँडालाई त्यसरी लैजानुको महत्व वास्तवमा फरक रहेको पत्ता लागेको छ । गैँडाको स्थानान्तरण प्रायः ट्रकबाट […]

मङ्गलवार, चैत ३१, २०७७

काठमाडौँ – पैसा कमाउने उपाय अनेक हुन सक्दछन् । चीनमा उच्च गुणस्तरीय शुक्रकीट दान गरेर समेत मनग्य पैसा कमाउन सकिने भएको छ । चीनको एक शुक्रकिट बैंकले आम पुरुषहरुमा सोसल मिडियाबाटै शुक्रकीट दान गर्नका लागि […]

शनिवार, चैत २८, २०७७