Aamsanchar

स्थानीय

बिर्तामोड । झापाको बिर्तामोड स्थित वीरता जेसीजको ४३ औं पद हस्तान्तरण भएको छ । आज एक समारोहका बिच वर्ष २०२३ का अध्यक्षले वर्ष २०२४ का अध्यक्षलाई जेसीज चेन हस्तान्तरण गरेर पद हस्तान्तर गरिएको हो । […]

मङ्गलवार, वैशाख ४, २०८१

कनकाई ।  झापाको कनकाई नगरपालिका २ र १ मा रहेको जामुनबारी सामुदायिक बन उपभोक्ता समितिको  यही बैशाख ६ गते हुने निर्वाचनमा स्वतन्त्र प्यानललाई जिताउन आग्रह गरिएको छ । मंगलबार (आज) स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका पर्शुराम […]

मङ्गलवार, वैशाख ४, २०८१

बिर्तामोड । ‘मदन ढकाल स्मृति वीरता जेसी उत्कृष्ट पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार नरेन्द्र ढकाललाई प्रदान गरिएको छ । पूर्बाञ्चल दैनिकका अनलाइनका समाचार संयोजक समेत रहेका ढकाललाई ११ हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त पुरस्कार […]

मङ्गलवार, वैशाख ४, २०८१

बिर्तामोड ।  गोर्खा फाउण्डेसन झापाद्वारा स्थापित ‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट झापाका महेन्द्रकुमार गिरीसहित पाँच जना सम्मानित भएका छन् । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका विश्वेश्वर नौबाग अर्थात विशे नगर्चीको योगदानलाई […]

बुधवार, चैत २१, २०८०

दमक । मल्टिमिडियामा आधारित रहेर गरिने पत्रकारितामा एआई (आर्टीफिसियल इन्टिलिजेन्स) ले चुनौती थप्दै गएको बताइएको छ । नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहकार्यमा झापाको कमल गाउँपालिकामा सुरु भएको ‘मोवाइल (मोजो) तथा मल्टिमिडिया […]

सोमवार, चैत १९, २०८०

बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाले आसन्न नेपाल पत्रकार महासंघ झापाको निर्वाचनलाई केन्द्रित गरी बिर्तामोडमा बुधबार बैठक सम्पन्न गरेको छ । सेन्टरका झापा अध्यक्ष राजु पाठकको अध्यक्षता तथा केन्द्रीय सचिवालय सदस्य दिपिन राई, केन्द्रीय सदस्य […]

बिहिवार, चैत १५, २०८०

बिर्तामोड । नेपाल प्रहरीको नियमित सरुवा अन्तरगत सरुवा भई नुवाकोट जिल्ला प्रहरी कार्यालय जान लागेका इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीलाई बिर्तामोडका ४४ वटा सङ्घसंस्थाले संयुक्त रुपमा बिदाई तथा सम्मान […]

मङ्गलवार, चैत १३, २०८०

झापा । झापाको बिर्तामोड नगरपालिका– ४ मुनाल टोल स्थितबाट मोटरसाईकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे स्थानीय २५ बर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आईरहरको १६० सिसि पल्सर कालो […]

मङ्गलवार, चैत ६, २०८०

धुलाबारी । वैदेशिक शिक्षा आर्जन गर्न जानेहरुका लागि शैक्षिक परामर्श प्रदान गर्दै आएको बिर्तामोड एजुकेशन फाउन्डेशनको पाँचौं शाखा विस्तार भएको छ । स्थापनाको ७ औं वार्षिकोत्सवको अवसरमा झापाको धुलाबारीमा आज विभिवत नयाँ शाखा विस्तार भएको […]

बिहिवार, फागुन २४, २०८०

बिर्तामोड नगरपालिकाले ११४औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा कृतिका आचार्य प्रथम भएकी छन्। दिवसको यस वर्षको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने शिर्षकमा आयोजित माध्यमिक तह […]

बिहिवार, फागुन २४, २०८०