Aamsanchar

स्थानीय

बिर्तामोड नगरपालिकाले ११४औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा कृतिका आचार्य प्रथम भएकी छन्। दिवसको यस वर्षको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने शिर्षकमा आयोजित माध्यमिक तह […]

बिहिवार, फागुन २४, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबले १४४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा झापा जिल्ला उत्कृष्ट नारी सम्मान कार्यक्रम गर्ने भएको छ । यही फागुन २२ गते बिर्तामोडमा ५० भन्दा धेरै […]

आइतवार, फागुन २०, २०८०

झापा। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’ लाई झापा गोल्डकपले सहयोग प्रदान गरेको छ । ‘अर्ना छैठौं झापा गोल्डकप’ उद्घाटन समारोहको अबसर पारेर शनिवार झापा गोल्डकपले १ लाख ११ हजार […]

शनिवार, फागुन १९, २०८०

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखा झापा गोल्ड कपको संस्थागत सदस्य बनेको छ । महासंघले शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका वीच झापा गोल्ड कपको संस्थागत सदस्यता लिएको हो । संस्थागत सदस्यता शुल्क वापतको चेक […]

शुक्रवार, फागुन १८, २०८०

बिर्तामोड । हालै सम्मपन बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा स्वतन्त्र ब्यवसायीक प्यानलको तर्फबाट निर्वाचित पदाधिकारी तथा सदस्यले आफ्नो तर्फबाट जारी गरेको प्रतिवद्धताप्रति कटिबद्ध रहने बताएका बताएका छन् । बिर्तामोडमा बिहीवार पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै […]

शुक्रवार, फागुन १८, २०८०

कनकाई । झापाको कनकाई नगरपालिकामा झापामै पहिलो पटक “ चरा अवलोकन गाइड“ पाँच दिवसीय तालिम सञ्चालन भइरहेको छ । कनकाई नगरपालिका कृषि शाखाको आयोजनामा फागुन १५ गते देखि सुरु भएको तालिम भोलि समापन हुनेछ । […]

शुक्रवार, फागुन १८, २०८०

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् । मतगणनाको अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका […]

बुधवार, फागुन १६, २०८०

धनकुटा । धनकुटा नगर क्षेत्रमा व्यवसाय दर्ता, नवीकरणसहित व्यवसाय सम्बन्धी सम्पूर्ण काम वडा कार्यालयबाटै गरिने भएको छ । नगरपालिकाले वडालाई अधिकार प्रत्यायोजन गरेर व्यवसाय सम्बन्धी सबै काम वडा कार्यालयबाटै हुने व्यवस्था मिलाएको हो । यसअघि […]

सोमवार, फागुन १४, २०८०

बिर्तामोड । टोस्टमास्टर्स क्लब झापाको आयोजनामा “संकट सञ्चार” शीर्षकमा परिवर्तनकारी कार्यशाला गोष्ठी समपन्न भएको छ । हिजो ( आइतबार) विर्तामोड स्थित होटल हेवनमा कार्यशाला समपन्न भएको हो । क्लबकी अध्यक्ष पुष्पाञ्जली सिन्हाको अध्यक्षतामा आयोजित कार्यशालमा […]

सोमवार, फागुन १४, २०८०

बिर्तामोड । स्वतन्त्र व्यावसायिक प्यानलबाट बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिएका कृष्ण पौडेलले बिर्तामोडका उद्योगी व्यवसायीको मन र मत लिएर आफूले काम गर्ने बताएका छन् । आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा […]

आइतवार, फागुन १३, २०८०