Aamsanchar

स्थानीय

विर्तामोड । वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लब गठन भएको छ ।   पूर्व अध्यक्ष हरुको हिजो  बसेको बैठकले आगामी एक वर्षे कार्यकालका लागि २००७ की अध्यक्ष देवी भण्डारीको संयोजकत्वमा क्लब गठन  गरेको हो। यसैगरी निवर्तमान […]

मङ्गलवार, फागुन १७, २०७८

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउँने भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको पहलमा मन्त्रालयले सघन शहरी विकास कार्यक्रम अन्तर्गत बजेट उपलब्ध गराउँने […]

सोमवार, फागुन ९, २०७८

लक्ष्मीपुर । झापाको अर्जुनधारा–५ लक्ष्मीपुरमा रहेको पुरानो सहकारी संस्था बागेडाँगी–त्रिदेवी बहुउदेश्य सहकारीले नयाँ नेतृत्व पाएको छ । स्थानिय समाजसेवी छविलाल लम्सालको नेतृत्वमा ११ सदस्य संचालक समिति चयन गरिएको छ । संस्थाको १९ औं साधारणसभा तथा […]

आइतवार, फागुन ८, २०७८

कनकाई । मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै स्थापित अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संस्था अन्र्तरगतको सुरुंगा जेसीजले मानवलाई मात्र नभएर माताको दर्जा पाएको गौहरुको लागि पनि आहार सहयोग गरेको छ […]

आइतवार, फागुन ८, २०७८

कनकाई । झापाको कनकाई नगरपालिकाले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस पारेर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेको छ । नगरले राष्ट्रिय एकताका प्रतिक तथा राष्ट्रि निर्माता पृथ्वीनारायण शाहको एउटै ढुङ्गाबाट बनेको ७ फिट […]

शनिवार, फागुन ७, २०७८

बिर्तामोड । झापाको विर्तामोड स्थित मनकामना कलेजको आयोजना र नेपाल फोटो पत्रकार महासंघ झापाको प्राविधिक सहयोगमा १५ घण्टे आधारभूत फोटो पत्रकारिता तालिम सम्पन्न भएको । मनकामना कलेजले गतबर्ष देखि कितावी ज्ञान संगै प्रयोगात्मक ज्ञान पनि […]

शनिवार, फागुन ७, २०७८

बिर्तामोड । झापा बिर्तामोडको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई नगर विकास कोषले उत्कृष्ट खानेपानी छनौट गरी सम्मान तथा पुरस्कृत गरेको छ । सामाजिक क्षेत्रसहित कोषले निर्धारण गरेको मूल्याङ्कनका आधारमा देशकै उत्कृष्ट खानेपानीको रुपमा […]

बिहिवार, फागुन ५, २०७८

झिलझिले । झापाको सतासीधाम सामुदायिक बन उपभोक्ता समुह र अन्तराष्ट्रिय झापाली समाज ईजरायलको संयुक्त लगानीमा सतासीधाम पिकनिक स्पोर्टमा आरसिसी सभाहल निर्माण हुने भएको छ । शिवसताक्षी नगरको सताक्षीधाम मन्दिर दक्षिण सतासी पिकनिक स्पोर्टमा भवन निर्माण […]

सोमवार, फागुन २, २०७८

झापा । झापाको भद्रपुर नगरपालिका–६ नयाँ बस्तीबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–६ का २४ बर्षीय मुगालाल माझी रहेका छन । आज बिहान साढे ६ बजे गोप्य […]

आइतवार, फागुन १, २०७८