Aamsanchar

स्थानीय

झापा – बिर्तामोड नगरपालिकाले कृषकहरुको लागि व्याडको वोयर जातका बोका,कृषि औजार तथा कृषि सामाग्री वितरण गरेको छ ।नगरपालिकाको कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रमका विच नगरका १० वटा वडाका कृषक तथा विभिन्न कृषक समुहहरुलाई बोयर जातका […]

बिहिवार, असार १७, २०७८

  मेचीनगर । मेचीनगर नगरपालिकाभित्र बसोबास गरी खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल तथा मेचीनगरलाई चिनाउन सफल र राष्ट्रिय खेलाडीका रुपमा प्रतिनिधित्व गर्ने खेलाडीलाई मेचीनगर नगरपालिकाले नगर गौरवका खेलाडी घोषणा गर्ने भएको छ । […]

मङ्गलवार, असार १५, २०७८

बिर्तामोड । झापाको कनकाई माई पूर्वी टत (कनकाई घाट) मा दुईजना बालकलाई लास पोल्ने काममा प्रयोग गरिदै आइएको छ । स्कुल जाने, खेल्ने, देश र विश्वको बारेमा बुझने उमेरका यि दुईजना बालकलाई घाटमा लास लिएर […]

मङ्गलवार, असार १५, २०७८

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि करको दरहरु नबढाउने भएको छ । १० असारमा सार्वजनिक गरेको १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३ सय ५४ रुपैयाँको वार्षिक बजेटका […]

सोमवार, असार १४, २०७८

मेचीनगर । मेचीनगर नगरपालिकाको विपद् व्यवस्थापन समितिको वैठक सोमबार सम्पन्न भएको छ । मनसुन शुरुवातसँगै सम्भावित विपद्को उचित व्यवस्थापनका निम्ती समितिका संयोजक एवम् नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा बैठक नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको हो । विपद् जोखिम […]

सोमवार, असार १४, २०७८

मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि १ अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस को पहिलो र दोस्रो भेरियन्टको रोकथाम तथा नियन्त्रण गर्न र सो […]

बिहिवार, असार १०, २०७८

  अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले  आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । विहिबार  अर्जुनधारा–७ स्थित पितृ भवनमा आयोजित नगरको नवौं नगर सभामा   उप–प्रमुख कमला आचार्य खतिवडाले हालसम्म नगरले गरेका काम […]

बिहिवार, असार १०, २०७८

काँकडभिट्टा – प्रेस क्लव मेचीनगरले आफ्नाे स्थापना दिवसकाे अवसरमा आयाेजना गरेकाे साताव्यापी कार्यक्रम अन्तरगत विहीबार बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेकाे छ । याे सँगै क्लवकाे साताव्यापी कार्यक्रम सम्पन्न भएकाे छ । क्लवले मेचीनगर प्रवेशद्वारकाे एशियन मार्गकाे […]

बिहिवार, असार १०, २०७८

कनकाई । झापाको कनकाई नगरमा क्रियाशिल पत्रकारहरुको संस्था कनकाई सुरुङ्गा प्रेस क्लवले स्थानीय सरकार कनकाई नगरपालिकालाई संचारमैत्री बन्न अनुरोध गर्दै आज बुधबार ध्यानाकर्षण पत्र बुझाएको छ । कोरोना संक्रमणका कारण प्रेस क्लवका तर्फबाट आवश्यक स्वास्थ्य […]

बिहिवार, असार १०, २०७८

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले नयाँ आर्थिक बर्षको बजेट प्रस्ताव गर्ने एक दिन अगाडी चालु आर्थिक बर्षको योजना कार्यनयन प्रति समिक्षा सहित बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाको […]

बुधवार, असार ९, २०७८