Aamsanchar

अन्तरवार्ता

जागीरका लागि अन्तरवार्ताका क्रममा अन्त्यतिर रोजगारदाताले ‘केही सोध्नु थियो कि ?’ भनेर तपाईंंलाई प्रश्न गर्न सक्छन् । त्यो तपाईंंलाई आफू त्यो कामका लागि उपयुक्त उम्मेदवार भएको प्रमाणित गर्न उत्तम मौका हो । त्यो मौका नचाहि“दा […]

शुक्रवार, भदौ ३, २०७३

नाम : समिक्षा खतिवडा ठेगाना : विर्तामोड–२,चारपाने उमेर : १९ बर्ष उचाई : ५ फिट ३ इन्च रुची : अभिनय, नृत्य, कविता लेखन केही महिना अघीमात्र मिस ग्राण्ड झापा बन्न सफल समिक्षा, मिस मेचीको उपाधी […]

बुधवार, साउन २६, २०७३

वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अध्यक्ष – प्रेस काउन्सिल नेपाल सङ्ख्यामा वृद्धि, गुणमा ह्रास नेपालमा मिडियाहाउसको सङ्ख्या अत्यधिक मात्रामा बढिरहेको छ । सङ्ख्यात्मक हिसाबले मिडिया र मिडियाकर्मी बढ्दै जाने तर त्यसबाट उनीहरुको जीविकोपार्जन नहुने समस्या पनि […]

मङ्गलवार, साउन २५, २०७३

राज्य पुनर्संरचना आयोगले झापामा कसरी आफ्नो काम सम्पादन गरिरहेको छ ? – राज्य पुनर्संरचना आयोगले आफ्नो काम शुरु गरेको छ । आयोगले अहिले प्रारम्भिक खाका प्रस्तुत गरेको छ । आयोगको खाका अन्तर्गत स्थानीय सरकारलाई पुनर्संरचना गरेर पाँच […]

शुक्रवार, साउन २१, २०७३

लक्ष्मण बस्नेत,अध्यक्ष सचेत नागरिक युवा समूह,झापा सचेत नागरिक समूह र सचेत नागरिक युवा समूह एउटै संस्था हो ? – एउटै संस्था हो । हामीले विकृति र विसंगति रोक्न मात्र दुई वटा नाम राख्नु परेको हो तर […]

शनिवार, साउन १, २०७३

केशवप्रसाद ओझा प्रधानाध्यापक हिमाली निम्न माध्यमिक विद्यालय कनकाई नगरपालिका लक्ष्मीपुर अभावैअभावका वीचबाट गुज्रिरहेको विद्यालयको नेतृत्व लिएर विद्यालयका सबै सरोकारवालासाग सहकार्य गर्दै परम्परागत रुपमा सञ्चालन हुादै आएको शैक्षिक संस्थालाई झापाको एक नमूना विद्यालय बनाउनु चानचुने कुरा […]

बिहिवार, असार ३०, २०७३

समस्या अनुसार विरामीको शरीरका अंग चिर्ने उनीहरूको काम । दैनिक चिरफार र अप्रेशनमै वित्छ दिन । चिरफार र सिलाई गरेर ठीकठाक गर्दा उनीहरू खुशी हुन्छन् । त्यसरी विरामीको विराम फ्याकेर बचाउनु पाउादा गर्व लाग्छ रे […]

शुक्रवार, जेठ ७, २०७३

युवा परिवर्तनका सम्वाहक हुन् । युवाको नेतृत्वमा देशमा भएका ठूला–ठूला परिवर्तन पनि सफल भएका छन् । युवा जुटे कुनै पनि असम्भव काम पनि सम्भव हुन्छ । तर, आज कयौं युवा लागूऔषध दुव्र्यसनका शिकार भएका छन् […]

सोमवार, जेठ ३, २०७३

डाक्टर निराजन पराजुली (बरिष्ठ अर्थोपेडिक सर्जन) अहिले काटिएर छुटिएको हात तथा औंला जोड्न र घुाडा फेर्ने सफल डाक्टरको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित छन् । वी एण्ड सी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर बिर्तामोडमा […]

शुक्रवार, वैशाख २४, २०७३

 अस्मि श्रेष्ठ, मिस नेपाल–२०१६ खासमा उनको नाम अस्मि हो तर पत्रिका र अनलाइनभरि उनको नाम अश्मी भएर आएकोमा उनको दुखेसो छ । आखिर नामकै लागि हरेकले दु:ख गरिरहेका छन् । संसारमा नामकै लागि अनेक […]

शुक्रवार, वैशाख १०, २०७३