Aamsanchar

स्वास्थ्य

विराटनगर । कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ । तत्काल गर्न सकिने काम सरसफाई नै भएको कारण अहिलेलाई सरसफाईमा कडाई गर्ने अस्पताल प्रशासनको तयारी छ । संवाद समुहको आयोजनामा […]

बिहिवार, जेठ १२, २०७९

काठमाडौँ । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‍मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदै राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण १७ कार्यक्रम […]

मङ्गलवार, जेठ १०, २०७९

झापाको बिएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई र संयुक्त अरव इमिरेट्स दुवई का अधिराजकुमार मोहम्मद बिन जुमा अल मकतुम बिच भेटघाट भएको छ । आइतबार दुवईमा प्रसाई र मकतुम बिच एक आपस भेटघाट भएको हो […]

सोमवार, जेठ ९, २०७९

चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा एमालेका मेयर उम्मेदवार सुवेदी ७ मत अन्तरले अगाडि छन् । पछिल्लो परिणाम अनुसार सुवेदीले ४ हजार […]

सोमवार, जेठ २, २०७९

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर १४ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। २ हजार ७ सय १६ जनामा गरिएको परीक्षणमा १४ जना संक्रमित भेटिएका हुन्। आज २१ जना संक्रमित संक्रमण मुक्त भएका छन्। हाल देशभर […]

शनिवार, वैशाख २४, २०७९

खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ । बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले उद्घाटन गरे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोगमा बनेको उक्त चिस्यान कोठामा […]

बिहिवार, वैशाख २२, २०७९

अधिकांश नेपालीसँग मिल्नै एउटै रोग छ भने, त्यो ग्याष्ट्रिक नै हो । किन नेपालीहरुलाई ग्याष्ट्रिक हुन्छ ? यसको सटिक जवाफ हो, ‘खराब खानपान ।’ खाना र खाना खाने शैलीको कारण नेपालीहरु यस समस्याबाट ग्रसित छन् […]

बिहिवार, वैशाख २२, २०७९

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि चीनका मुख्य सहरमा लकडाउन गरिएको छ । भारतमा पनि केही दिनयता संक्रमण तीव्र बढेको छ र दैनिक थपिने संक्रमणको संख्या तीन हजारको हाराहारीमा पुगेको छ । बेलायत, […]

बुधवार, वैशाख २१, २०७९