Aamsanchar

ब्यानर १

बिर्तामोड । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका  गणपति सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले  नयाँ गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईलाई स्वागत गर्दै आफू नियमित सरुवा अन्तरगत केन्द्रिय हेडक्वार्टर सचिवालय जाने भएका […]

शनिवार, फागुन ५, २०८०

कनकाई । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा तीन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव आयोजना हुने भएको छ । रोटरी क्लब अफ सुरुंगाकोे आयोजनामा यही फागुन १४ देखि १६ गते सम्म महोत्सव सञ्चालन हुने […]

शुक्रवार, फागुन ४, २०८०

मोरङ। मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यहार गरिएको छ ।बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन् । बिहीबार दिउँसो भएको सो […]

शुक्रवार, फागुन ४, २०८०

कनकाई । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ झापाले विद्यालयतहमा पाठ्यपुस्तक र शैक्षिक सामग्री बिक्री बितरण गर्ने व्यवसायीलाई आर्थिक रुपमा दण्डीत गर्ने निर्णय गरको छ । कनकाई नगरपालिका स्थित सुस्त मनस्थिती सरोकार समाजको कार्यालयमा ११ […]

बुधवार, फागुन २, २०८०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको हो। यसक्रममा विभागले लामिछाने र राईको बैंकिङ […]

बुधवार, फागुन २, २०८०

खुदुनाबारी । अर्जुनधारा –३ स्थित अमलडाँगी निवासी ज्योति दर्जी १३ वर्षकी भइन् । उनको यसै वर्ष मात्र लभ परेर भागेर विवाह भएको बताउँछिन् । गएराति मात्र उनले छोरीलाई जन्म दिएकी छन् । प्रत्सव पीडा भएपछि […]

मङ्गलवार, फागुन १, २०८०

जाकार्ता। दक्षिणी फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुगेको छ । फिलिपिनी उद्दार अधिकारीहरूले पहिरोमा परेर पनि थप बाँचेको हुन सक्ने भन्दै खोजी कार्य जारी राखेको छ । मिन्डानाओ टापुको पहाडी मसारा गाउँमा मंगलबारको […]

मङ्गलवार, फागुन १, २०८०

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको गत २२ गते निधन भएपछि झापाको राजनैतिक बृत्तभित्र एक प्रकारको शुन्यता छाएको छ । उच्च सम्भ्रन्त परिवारमा जन्मेर पनि संधैं गरीब, दुखी र निमुखा मानिसहरुको पक्षमा […]

सोमवार, माघ २९, २०८०