Aamsanchar

ब्यानर १

झापा । जग्गादाता डोमालाल राजवंशीको परिवारलाई उपेक्षा गरिएको भन्दै दाता परिवार र राजवंशी समुदायले झापा गोल्डकप र बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । झापा गोल्डकपको सचिवालयमा पुगेर उनीहरुले चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं। धम्क्याएर रकम मागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको टिकापुर घर भएका ३६ वर्षीय हृदयराज बोगटी उर्फ विश्वजित बटला र नुवाकोट घर भएका नरहरि ढुंगाना उर्फ रमेश छन्। आरोपीहरुको साथबाट […]

मङ्गलवार, फागुन ८, २०८०

बिर्तामोड । झापाका राजनीतिक दलहरुले झापालाई फुटबल हब बनाउन आफूहरु एकबद्ध भएको बताएका छन् । झापा गोल्ड कपको छैटौँ संस्करणको तयारीका सन्दर्भमा सचिवालयमा आज आयोजित छलफलमा सहभागी दलका नेताहरुले फुटबल र खेलाडीको उन्नयन र श्रीबृद्धिका […]

मङ्गलवार, फागुन ८, २०८०

सुर्खेत। समग्र नेपालको तुलनामा कर्णालीमा गरिबी दर उच्च छ। तथ्याङ्कअनुसार कर्णालीमा अझै पनि २७ प्रतिशत जनसंख्या उच्च गरिबीको रेखामुनि छ। कर्णालीको गरिबीलाई यहाँको विकाससँग पनि जोडेर हेरिन्छ। कर्णालीमा विकास गर्नेभन्दा पनि विकास खाने चलन बढी […]

सोमवार, फागुन ७, २०८०

सुर्खेत । ‘म नेपालमा ती कुरा देख्छु, जोनेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भाली भन्छन, ‘सानो देश नेपाल विभिदताले भरिएको छ । दुनियाँमै नभएका नयाँ र फरक पन नेपालमा भेटिन्छ ।’तर नेपालको […]

सोमवार, फागुन ७, २०८०

दृष्टिविहीनहरुको शिक्षाको क्षेत्रमा पहुँच पु¥याउन काम गरिरहेका छिटुप दोर्जे लामाले बाल्यकालमा आफैंले ब्रेललिपीमा पढ्न पाएनन्। हुम्लामा जन्मिएका उनलाई ब्रेललिपी त परको कुरा हो विद्यालय जाँदा पनि साधारण व्यक्तिसरह व्यवहार समेत गरिएन। उनी दृष्टिविहीन हुन्। जन्मजात […]

आइतवार, फागुन ६, २०८०

बिर्तामोड । राजवंशी समाज विकास समिति बिर्तामोड नगर अधिवेशन शनिबार साँझ सम्पन्न भएको छ । नगर अधिवेशनले स्थानीय युवा देवीप्रसाद राजवंशीको अध्यक्षतामा १७ सदस्यीय नगर समिति चयन गरेको छ । नवगठित नगर समितिको उपाध्यक्षहरुमा रमेश […]

आइतवार, फागुन ६, २०८०

बिर्तामोड । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका  गणपति सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले  नयाँ गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईलाई स्वागत गर्दै आफू नियमित सरुवा अन्तरगत केन्द्रिय हेडक्वार्टर सचिवालय जाने भएका […]

शनिवार, फागुन ५, २०८०