Aamsanchar

ब्यानर १

काठमाडौं । नेपाली कांग्रेसको गृहमन्त्री रवि लामिछानेलाई संसदमा सफाइको मौका नदिने निष्कर्ष निकालेको छ । मंगलबार बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौँ । इजरायलमा हजारौं सरकार विरोधी प्रदर्शनकारी फेरि सडकमा उत्रिएका छन् । अक्टोबर ७ मा हमासको हमलापछि इजरायल स्तब्ध भएको थियो र त्यसपछि जनतामा एकता देखिएको थियो । तर ६ महिनापछि इजरायलमा बेन्जामिन नेतन्याहुको सरकारविरुद्ध […]

सोमवार, चैत १९, २०८०

बिर्तामोड । झापामा १० हजार भन्दा बढी सहकारी कर्मी र सदस्य एकै ठाउँमा भेला हुने भएका छन् । ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भोलि चैत २० गते झापाको बिर्तामोडमा उनीहरु भेला हुने भएका हुन् […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन्। आइतबार बधाई दिन मन्त्रालय आएका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए। […]

आइतवार, चैत १८, २०८०

झापा ।  चिया क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि प्रदेश स्तरमा चिया नीति बनाउन प्रदेश सरकारका मन्त्री तथा राजनीतिक दलका नेता सहमत भएका छन् । चिया क्षेत्रका समस्या समाधान गर्न सक्ने गरी अधिकार सम्पन्न संयन्त्र […]

शनिवार, चैत १७, २०८०

काठमाडौँ । पेट्रोल पम्पहरुमा रहेका शौचालयलाई, निःशुल्क सार्वजनिक शौचालयका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले ५० वटालाई सरसफाइ र स्वच्छताका सामग्री उपलब्ध गराउने भएको छ । महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ र वागमती पेट्रोलियम डिलर एशोसिएसन […]

शनिवार, चैत १७, २०८०

रौतहट। एसईई परीक्षालाई मर्यादित बनाउन सक्रिय स्थानीय प्रशासन दोस्रोदिन शुक्रबार रौतहटस्थित विभिन्न परीक्षा केन्द्रहरूबाट ५०० थानभन्दा बढी मोबाइल बरामद गरेको छ। यस पटकको परीक्षालाई मर्यादित बनाउन सिडियो हिरालाल रेग्मी, एसपी महेन्द्र कुमार श्रेष्ठ, सहितको टोलीले […]

शुक्रवार, चैत १६, २०८०