Aamsanchar

ब्यानर १

सिरहा। सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा सरोकारवाला निकाय कै मिलोमतोमा गागनखोलामा व्यापक रुपमा अनियन्त्रित उत्खनन् गरी निजी बालुवा क्रसर उद्योगहरुमा बिक्री गरेको पाइएको छ । जिल्लामा निमार्णकार्य चलिरहेको लगडीगदियानी–जमदह सडकको नाममा गागनखोलाबाट निकालिएको गिट्टीबालुवा निजी […]

सोमवार, चैत ५, २०८०

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखरालाई अझ […]

आइतवार, चैत ४, २०८०

सिरहा। विकासको प्रमुख औजार भनेको शिक्षा हो। शिक्षा प्राप्त गर्ने थलो विद्यालय हो। विद्यालय शान्ति क्षेत्र हो भन्ने विश्वव्यापी मान्यता छ। तर, विद्यालयमा शिक्षकको अनियमितता, स्थानीय जनप्रतिनिधि र शिक्षा विकास तथा समन्वय इकाईकोे मनपरितन्त्र र […]

शनिवार, चैत ३, २०८०

काठमाडौं। दुबईको पार्लरमा आकर्षक तलबमा काम लगाइदिने भन्दै प्रलोभनमा पारेर कुवेतमा पु¥याई युवती बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका–१ ठेगाना भई ललितपुर महालक्ष्मी […]

शनिवार, चैत ३, २०८०

काठमाडौं। दुबईको पार्लरमा आकर्षक तलबमा काम लगाइदिने भन्दै प्रलोभनमा पारेर कुवेतमा पु¥याई युवती बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका–१ ठेगाना भई ललितपुर महालक्ष्मी […]

शनिवार, चैत ३, २०८०

काठमाडौं । देशको विभिन्न स्थानबाटजुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् । काठमाडौंटोखा नगरपालिका-९ लक्ष्मीनगरस्थित होटल रियात गेष्ट हाउसको छतमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक संखुवासभा धर्मदेवी नगरपालिका-६ घर भएका ५० वर्षीय तुलाराम निरौला […]

शुक्रवार, चैत २, २०८०

मुम्वइ । भारतीय फिल्म उद्योगमा धेरै कलाकारहरू छन् जसले नकारात्मक भूमिका खेलेका छन् र जसका लागि ती नकारात्मक भूमिकामा धेरै मन पराइयो। पद्मावतमा रणवीर सिंहको खिल्जीको चरित्र होस् वा केजीएफ–२ मा सञ्जय दत्तको डरलाग्दो लुक, […]

शुक्रवार, चैत २, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–८ ले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै स्कुल डाँडामा रहेको अरुणोदय आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) उपलब्ध गराएको छ । बिहीबार एक कार्यक्रमकाबीच वडा अध्यक्ष सन्तकुमार फेउदिनले सो विद्यालयका विद्यार्थीलाई […]

शुक्रवार, चैत २, २०८०