Aamsanchar

खेलकुद

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लुटन टाउनमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड, […]

आइतवार, वैशाख २, २०८१

काठमाडौँ । एकै ओभरमा ६ छक्का प्रहार गरेका दिपेन्द्र सिंह ऐरी कतारविरुद्धको खेलको प्लेयर अफ द म्याच बनेका छन् । २१ बलमा अविजित ६४ रन बनाएका दिपेन्द्रले यस खेलमा २ विकेट समेत लिएका थिए । […]

शनिवार, वैशाख १, २०८१

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ । ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४स् १५ बजेदेखि शुरु हुने छ । नेपालले प्रिमियर […]

शनिवार, वैशाख १, २०८१

शुक्रवार, चैत ३०, २०८०

काठमाडौँ । फुटबलर क्रिस्टियानो रोनाल्डो फेरी विवादमा परेका छन् । गएराती सम्पन्न साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्धको खेलमा रोनाल्डोले गरेको व्यवहार विवादमा परेको हो । यस खेलको ८६औ मिनेटमा रोनाल्डोलाई रेफ्रीले रातो कार्ड दिएका […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको आइसीसी टी-२० विश्वकप खेल्ने जर्सी सार्बजनिक गरिएको छ । नेपालले दोस्रो पटक टी- २० विश्वकप खेल्दैछ । यसपटक केल्मीले नेपाली क्रिकेट टिमको विश्वकप जर्सी निर्माण गरेको हो । आउदो […]

सोमवार, चैत २६, २०८०