Aamsanchar

प्रहरीबाटै मानसिक सन्तुलन गुमाएकी महिलाको बलात्कार

Author Image
शनिवार, असोज ८, २०७३

 

धनगढी।54bfc0d10e256ec2aeec467be9fcfcf8

मानसिक सन्तुलन गुमाएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा आज एक जना प्रहरी पक्राउ परेका छन् ।

पक्राउपर्नेमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा दरबन्दी भएका भान्सेका रुपमा कार्यरत कार्यालय सहयोगी गौरसिं फराल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले निज फरालमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरी कारबाही थालिएको बताउनुभयो ।

स्थानीय क्याम्पस चोकको झाडीमा मानसिक सन्तुलन गुमाएकी महिलालाई फरालले बलात्कार गर्दै गरेको देखिएपछि स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)