Aamsanchar

किरा र जनावरको जोक

Author Image
शुक्रवार, असोज २१, २०७३

images 3

किरा र जनावरहरुको फूटबलम्याच भएछ ।

हाफट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् ।
दोश्रो हाफमा किराको कोचले सय खुट्टे अरिमुठे ल्याएछ ।
अरिमुठेले दनादन गोल ठोकेछ, किराहरुले खेल जितेछन् ।
पछि पत्रकारहरुले किराको कोचलाई सोधे; “यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?” “पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो, के गर्ने, बिचरालाई सयवटा खुट्टामा बुट कस्नै हाफटाइमसम्म लाग्यो ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर