Aamsanchar

इलाममा लोकवार्ता सम्मेलन

Author Image
मङ्गलवार, कार्तिक ९, २०७३

इलाम ।

KANYA-ILAM

लोक साहित्य, संस्कृति, परम्परा, चालचलन र लोक प्रविधिको अध्ययन अनुसन्धान गर्ने गर्ने उद्देश्यले इलाममा लोकवार्ता सम्मेलन सम्पन्न भएको छ ।

लोकवार्ता परिसद्ले ताप्लेजुङ, पाँचथर र इलाममा विभिन्न कार्यक्रम गरी इलाममा लोकवार्ता सम्मेलन सम्पन्न गरेको हो ।

सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साहित्यकार सहभागी थिए । सम्मेलनमा ५१ वटा कार्यपत्रमाथि छलफल भएको थियो ।

डा. कुलराज निरौलाको संयोजकत्वमा सम्पन्न सम्मेलनले १४ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर