Aamsanchar

२५ लाख रुपैया र  १६ थान कौडासहित जुवा खेल्ने १६ पक्राउ

Author Image
मङ्गलवार, कार्तिक ९, २०७३

 काठमाडौँ ।

नक्साल भगवतीबहाल स्थित होटल गणपतिमा जुवा (कौडा) खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
होटलको पहिलो तलाको कोठा नम्बर १०५ मा कौडा खेलिरहेका बुढानिलकण्ठ नगरपालिका–४ कपन बस्ने राजुकुमार अधिकारी सहित १६ जनालाई महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले सोमबार राति नगद २५ लाख ६४ हजार १ सय रुपैया र कौडा १६ थान सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई आवश्यक कानुनी कारवाही सुरु गरीएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर