Aamsanchar

निशालाई लाग्यो मोडल बन्ने नशा

Author Image
बुधवार, कार्तिक २४, २०७३

 

सानै उमेरदेखि टेलिभिजन हेर्दा कलाकार, मोडलहरुले गर्ने अभिनय हेरेर दंग पर्दै आफुपनी पछि मोडलिङ कलाकारिता गर्ने दृढता लिएकी झापा विर्तामोड नगरपालिका ७ की १८ बर्षिय निशा श्रेष्ठ मोडलिङ क्षेत्रमा  अघी बढदै छिन ।   मिस टिन झापा २०१५ र मिस पूर्व आईनमा भाग लिई सकेकी श्रेष्ठ नेपालकी  प्रेयंका कार्की जस्तै बहु कलाकारिता गर्ने लक्ष्य रहेको बताउ छिन । फोटो : विनोद पाण्डे/आमसंचार

1

 

2

 

3

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)