Aamsanchar

कोरियोग्राफी क्षेत्रमा चर्चित रोमी

Author Image
बिहिवार, मंसिर १६, २०७३

आजको युगमा शिक्षा संगै शिप पनि उत्तीकै हुन जरुरी भई सकेको छ । किताबी ज्ञान र बाहिरी अतिरिक्त ज्ञान भएकाहरु अहिलेको अवस्थामा स्वरोजगार बन्न सफल भएका छन । त्यसै एक स्वरोजगार व्यक्तिमा पर्छिन काठमाडौं निवासी रोमी खड्गी । उनी सानै उमेरदेखी पढाई संगै कोरियोग्राफर बन्ने सपना बोकेर कोरियोग्राफी क्षेत्रमा कृयाशिल हुदै आएकी खड्गी हाल नेपालको चर्चित कोरियोग्राफरको रुपमा परिचत छिन ।

उनले हाल सम्ममा काठमाण्डौ र नेपालका अन्य जिल्लाहरु र राष्ट्रिय र अन्तराष्ट्रि स्तरको फेशन शो, शुन्दरी प्रतियोतागरी ५ कोरी भन्दा बढी कार्यक्रमा आफ्नो कोरियोग्राफी कौशलता पस्किसकेकी छिन ।
आफ्नो काम र कर्तव्यलाई लगनकासाथ गर्नसके मात्र आफु काममा सफल भएको महसुस गर्ने खड्गी  अत्यन्तै राम्री, कोमलबोली भएकी , सहयोगी भावना र मिलनशार छिन ।   रोमी एक कुशल जुम्बा नृत्य प्रशिक्षक पनि हुन ।

r1

 

r2

 

r3

 

r4

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर