Aamsanchar

आइओएमका डिन केपी सिंहद्वारा राजीनामा

Author Image
शुक्रवार, मंसिर १७, २०७३

काठमाडौं ।

DSCN9676

चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले राजीनामा दिनुभएको छ ।

२० दिनअघि डिन नियुक्त हुनुभएका सिंहले शुक्रबार त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियालाई राजीनामा पत्र बुझाउनुभएको हो ।

वरिष्ठता मिचेर सिंहलाई डिन नियुक्त गरेको भन्दै शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा गोविन्द केसीले उहाँको बर्खास्तीको माग राख्दै आमरण अनसन सुरु गर्नुभएको थियो । केसीको अनसन अझै जारी छ ।

डिन सिंहले यसअघि अनसन बस्दैमा राजीनामा नदिने अडान लिुँदै आउनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर