Aamsanchar

साढे ८ फिट लामो किंङ कोबरा सर्प हेर्नेको घुँईचो

Author Image
शुक्रवार, पौष १५, २०७३

जनकपुर :

king-kobra_Ru0jgVenSs

धनुषाको धनुषाधाम नगरपालिकाको संरक्षित वन क्षेत्रमा राजगोमन (किङ कोबरा) सर्प हेर्नको भिड लागेको छ।

सिराहाबाट मंसिर १ गते हिना उद्धार गरिएको सो सर्पलाई धनुषाधामको संरक्षित वन क्षेत्रको सर्प गृहमा प्रदर्शनीको लागि राखिएको छ।

दुर्लभ प्रजातिको यस सर्पका विषयमा सर्वसाधारणलाई चिनारी दिन यसरी प्रदर्शनीमा राखिएको उद्धारकर्ता तथा मिथिला वाइल्डलाईफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले बताए।

यस सर्पलाई प्राकृतिक बासस्थाजस्तै देखिने गरी कृतिक बासस्थान बनाएर राखिएको छ। यस सर्पको लम्बाई ८ फिट ४ ईन्च र तौल ८ किलो ७०० ग्राम छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर