Aamsanchar

पाँचथरकी नव मोडल वृक्षाको दोमुखामा फोटोशूट

Author Image
बिहिवार, फागुन १९, २०७३

पछिल्लो समयमा प्रविधिको सहज विकास संगै क्यामराको दृष्य मार्फत कलाकारिता देखाउने नव कलाकारहरु बढेकाछन ।

त्यस्तै नव कलाकार मोडलको रुपमा उदाएकी छिन पाचथर फिदिमकी १४ बर्षिय वृक्षा लिम्बु । मोडलिङ क्षेत्रवाट चलचित्र क्षेत्रमा  प्रवेश गर्ने उदेश्य राखेर कला अभियानमा अघि बढेकी उनी सानै उमेर भएपनी आफुलाई परिपक्को कलाकारको रुपमा काम गरेर दर्शक सामु परिचित हुने  सोचका साथ  मोडलिङ क्षेत्रमा प्रवेश गरेको र तत्काललै दुईवटा म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त भएको हुदा सो अवसरलाई सहिसदुपयोग गर्नसक्छु भन्ने विश्वास आफुमा रहेको उनीले आमसंचारलाई बताईन ।

फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर