Aamsanchar

टिपरको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

Author Image
सोमवार, फागुन ९, २०७३

झापा, 


झापाको डाँगीबारी ८ बिहिबारे बजारमा आइतबार राती टिपरले ठक्कर दिएर पैदलयात्री महिलाको ज्यान गएको छ।

मृत्यु हुनेमा डाँगीबारी ८ बस्ने अन्दाजी ६७ वर्षिया सन्तकुमारी राई रहेकी छन। डाँगीबारी-८ बिहिबारे बजारमा राती ८ बजे अस्थायी नम्बर ना.अ.प.पौ. ८८४ लेखिएको टिपरले ब्याक गर्नेक्रममा पछाडीबाट आउदै गरेकी राईलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी राईको उपचारकाक्रममा बिएनसी अस्पतलामा राती ११ बजे मृत्यु भएको छ। टिपर र चालक ईलाका प्रहरी कार्यालय अनारमनिको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)