Aamsanchar

‘छेस्को’ मा अर्चनाको हट अवतार

Author Image
मङ्गलवार, वैशाख २१, २०७३

Archana-6esko-650x334

काठमाडौं । पोर्नस्टार बन्ने चरणमा रहेकी मोडल अर्चना पनेरुद्धारा अभिनित फिल्म ‘छेस्को’को फस्टलुक रिलिज भएको छ ।

फस्टलुकमा अर्चना हट अवतारमा देखिएकी छिन् । उनले आफ्ना स्तन हातले छोपेकी छिन् । फिल्ममा मुख्य भुमिका निभाएकी अर्चनालाई राजन कार्कीले साथ दिएका छन् । उनी बोल्ड अवतारमा देखिएका छन् ।

आउँदो जेठ २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र सेक्स र प्रेमकथामा आधारित छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 375

प्रतिक्रिया (०)

सम्बन्धित खबर