Aamsanchar

विभिन्न धर्म सम्बन्धि जानकारी 

Author Image
शनिवार, असार १०, २०७४

(१)हिन्दू धर्म
• हिन्दू धर्म विश्वको प्राचिन धर्म मानिन्छ ।
• यस धर्मका संस्थापक कुनै एक
व्यक्ति वा संस्था नभई
यसको विकासमा लाखौं व्यक्ति वा संस्थाहरुको ठूलो योगदान
छ ।
• हिन्दू धर्मका मुख्य पुस्तकहरु वेद, रामायण,
महाभारत, उपनिषद्, पुराण आदि हुन् ।
• यस धर्मअनुसार ३३ कोटी देवी देवता हुन्छन्
भने पनि गणेश, सूर्य, देवी, विष्णु, शंकर प्रमुख
देवता मानिन्छन् ।
• हिन्दू देवी देवताको स्थापना गरिएको मन्दिर
नै हिन्दूहरुका धार्मिकस्थल हुन् ।
• अर्काको उपकार गर्नु धर्म हो, अर्कालाई
दुःख दिनु पाप हो भन्ने हिन्दू धर्मको सार हो ।
बौद्ध धर्म:-
• नेपालको लुम्बिनीमा जन्मिएका भगवान बुद्ध
नै यस धर्मका संस्थापक हुन् ।
• बौद्ध धर्मको धार्मिक ग्रन्थ “त्रिपिटक”
हो भने पूजास्थललाई बिहार, स्तुप वा मठ भनिन्छ

• ज्ञान सत्कर्म र अहिंसामा विश्वास गर्ने,
जातीय भेदभावलाई नमान्ने, बौद्ध धर्मलाई
युगसापेक्ष वैज्ञानिक धर्म मान्निछ ।
• नेपालमा हिन्दूपछि बौद्ध
धर्मावलम्वीहरुको संख्या बढी छ ।

(२)इस्लाम धर्म
_ यस धर्मका संस्थापक पैगम्बर
मोहमद हुन् ।
_ यो मुसलमान समुदायले मनाउने धर्म
हो ।
_ ‘कुरान पाक’, ‘कुरान सरिक’ यस
धर्मका प्रमुख ग्रन्थ हुन् ।
_ यो धर्मको पुजा स्थललाई ‘मस्जिद’
भनिन्छ ।
_ यो धर्मको एक मात्र इश्वर
‘अल्लाह’ लाई मानिन्छ ।
_ गरिवलाई अनिवार्य रूपमा दान
दिनुपर्ने यो धर्मको सार हो ।
_ नारीको दयनीय स्थान र धार्मिक
कट्टरता यो धर्मको कमजोरी हो ।
_ २०६८ सालको जनगणना अनुसार
इस्लाम धर्मावलम्वीहरूको ४.४%रहेको छ ।

(३)शिख धर्म
_ शिखहरूका आराध्य देवता गुरु
नानकले स्थापना गरेको सम्पूर्ण शिख समुदायहरूले
मान्ने धर्म नै शिख धर्म हो ।
_ शिख धर्मको धार्मिक ग्रन्थलाई ‘गुरु
ग्रन्थ साहीव’ भनिन्छ भने पूजा स्थललाई मस्जिद
भनिन्छ ।
_ पहिलो शिख मन्दिर
भारतको प्रतापपुरमा निर्माण गरिएको थियो ।
_ यो धर्ममा अहिंसा, सत्कार्य,
परोपकारलाई सारको रूपमा लिइन्छ ।
_ २०६८ सालको जनगणना अनुसार
यो धर्म मान्ने जनसंख्या ६०९जना रहेको पाइन्छ

(४)इसाई धर्म
_ जेरुसेलममा जन्मेका इसामसिह जिसस
क्राइस्टलाई इसाई धर्मका प्रवर्तक मानिन्छ ।
_ यो धर्मलाई क्रिस्चियन
धर्मको रूपमा पनि चिनिन्छ ।
_ क्रिस्चियन समुदायले मान्ने धर्मनै
इसाई धर्म हो ।
_ यस धर्मको धार्मिक ग्रन्थलाई
‘बाइबल’ र पूजास्थललाई ‘चर्च’ भनिन्छ ।
_ यस धर्मले लोभ गर्न नहुने र आफूलाई
दीनहीन तथा दास सम्झन नहुने कुरामा जोड दिन्छ

_ यो धर्मावलम्बीहरूले क्रिसमस डे
लाई महत्वका साथ मनाउँछन् ।
_ २०६८ सालको जनगणना अनुसार
इसाई धर्मावलम्बीहरूको संख्या १.४%रहेको छ ।
यहुदी धर्म
_ मेसोपोटामियामा जन्मेका हजरत
मुसा यहुदी धर्मका संस्थापक मानिन्छन् ।
_ यस धर्मको धार्मिक ग्रन्थ ‘कैवाला’
हो भने धार्मिक स्थललाई अग्नि मन्दिर भनिन्छ ।
यिनीहरू सनाहा पर्व मनाउँछन् ।
_ यो धर्मले प्रेम, दया, न्याय,
सदाचार, परोपकार, दीनदुखी अशक्तहरूको सेवा,
ईश्वरप्रति आस्थावान हुने प्रेरणा दिन्छ ।

(५)जैन धर्म
_ भारतको बैशालीमा जन्मिएका महावीर
जैननै जैन धर्मका प्रवर्तक हुन् ।
_ जैनहरूको मन्दिरलाई जैन मन्दिर र
धर्म ग्रन्थलाई वचनामृत भनिन्छ ।
_ महावीर जैनलाई जैन धर्मका अन्तिम
तीर्थकर मानिन्छ ।
_ पवित्रता, सच्चरित्रता र अहिंसालाई
यो धर्मले विशेÈ जोड दिएको छ ।
_ यिनीहरूको पूजास्थललाई
अग्नि मन्दिर भनिन्छ ।
_ २०६८ सालको जनगणना अनुसार
यो धर्म मान्नेको संख्या ३२१४
जना रहेको अवस्था छ ।

****२०६८ सालको जनगणनामा धर्म****
क) हिन्दू धर्म ८१.३%
ख) बौद्ध धर्म ९%
ग) इस्लाम धर्म ४.४%
घ) किराँत धर्म ३.१ %
ङ) इसाई धर्म १.४%
च) प्रकृति धर्म ०.५ %
छ) बन धर्म १३००६ जना
ज) जैन धर्म ३२१४ जना
झ) बहाइ धर्म १२८३ जना
ञ) शिख धर्म ६०९ जना

****प्रख्यात धर्म तथा धार्मिक स्थल र पूजा स्थल
क्र.स. धर्म धार्मिक ग्रन्थ पूजा स्थल
१ हिन्दू वेद, पुराण, उपनिषद् मन्दिर
२ शिख गुरु ग्रन्थ साहेब गुरुद्वार
३ इसाई बाइबल चर्च
४ बौद्ध त्रिपिटक बिहार, स्तुप
५ जैन वचनामृत जैनमन्दिर
६ यहुदी कैवाला अग्नि मन्दिर

***धर्म र धर्मका प्रवर्तकहरु ***
बुद्ध धर्म – सिद्धार्थ गौतम
जैन धर्म – महाविर जैन
यहुदी धर्म – हजरत मुसा
शिख धर्म – गुरु नानक
इस्लाम धर्म – जिसस् क्राइस्ट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
4
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर