Aamsanchar

सेक्सका बेला युवतीहरु के सोच्छन् ? यस्तो छ नयाँ खुलासा

Author Image
आइतवार, साउन १, २०७४

एजेन्सी ।

सेक्समा लिप्त भएका बेला युवतीहरु के सोच्छन् होला ? मानिसको यौन चाहनाका बारेमा एउटा नयाँ सर्वेक्षण सार्वजनिक भएको छ । यो सर्वेक्षण निकै अनौठो खालको छ ।

बेलायतमा भर्खरै सकिएको सर्वेक्षण अनुसार, ५० प्रतिशत महिलाहरू यौनका समय पूरा नग्न हुन चाहँदैनन् । यौनका समय कुनै न कुनै कपडा लगाउनु नै पर्ने तथ्य यस सर्वेक्षणले देखाएको छ ।

अझ ५४ प्रतिशत महिलाहरूका अनुसार कुनै कपडाले उनीहरूको शरिर लुक्ने भएबाट उनीहरूमा रहेको आत्मविश्वास बढ्ने गर्दछ । उता ३६ प्रतिशत पुरूषहरूले मात्र महिलाहरूले यौनका समय केही लगाएको मन पराउने गर्दछ ।

महिलाहरूका अनुसार उनीहरूले यौनका समय केही बेर्ने कपडा वा ब्रा लगाएर यौन गर्ने गर्दछन् । यस सर्वेक्षणमा ६१ प्रतिशत महिलाहरू अध्यारोमा यौन गर्न मनपराउने तथा ३७ प्रतिशत उज्यालोमा यौन गर्न मन पराउने तथ्य फेला परेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)