Aamsanchar

परिवारलाई थाहै नदिई मोडलिङमा प्रवेश गरेको थिए : मोडल मिना

Author Image
बिहिवार, कार्तिक २३, २०७४

झापा बुद्धशान्ति गाउँपालिका वडा नं. ३ धाईजन निवासी मोडल मिना मादेन झापाकी एक व्यस्त मोडलमा पर्छिन । सानै उमेर देखि मोडलिङमा रुची राख्दै आएकी १९ बर्षिय मादेन मोडलिङलाई नै आफ्नो सुनौलो भविस्य निर्माण गर्ने क्षेत्र ठान्छिन ।

१७ बर्षको उमेरदेखि मोडलिङमा प्रवेश गर्ने जमर्को गर्दा घर परिवारवाट साथ नपाएपछी परिवारका सदस्यलाई थाहै नदिई मोडलिङ क्षेत्रमा प्रवेश गरेको बताउने मादेन आजभोली परिवार र समाज वाट कामगर्ने हौसला पाउन थालेको बताउछिन ।

श्री सरस्वती मावि सहरेडाँगीकी पूर्व विद्यार्थी मिनाले हाल सम्म २ दर्जन म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन, महानायक राजेश हमालसंग मायाँले हो भन्ने गीतमा समेत अभिनय गरिसकेकी मोडल मिनाको एक दर्जन भिडियो सार्वजनिक भई सकेको छ ।
गत बर्ष आयोजना भएको मिस मेचीमा टप १० मा पर्न सफल ५ फिट ४ ईच्च उचाई र छिनेको बारुली कम्मर भएकी मेहनती, मिलनशार र सहयोगीपन उनको थप विषेस्था हुन त्यसैले पनि उनीप्रती दर्शकहरु आर्कशित हुने गर्दछन ।

सब्द/तस्वीर :  विनोद पाण्डे (कमल) /आमसंचार

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 275

प्रतिक्रिया (०)

सम्बन्धित खबर