Aamsanchar

विकासको आधार

Author Image
सोमवार, कार्तिक २७, २०७४

विकासको आधार

झापाको भद्रपुर नगरपालिका महेशपुर पस्चिम तर्फ हल्दीबारी गाउँपालिका जलथल खण्डमा निर्माण हुदै गरेको पुल । पूर्व–पश्चिम लोकमार्गको दक्षिणभेगमा करिब २० देखि ३० किमि दक्षिणतर्फ भएर फैलिएको यो कच्ची सडकलाई हुलाकी राजमार्ग भनिन्छ । राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिँड्ने छोटो बाटो भएकोले यो बाटोलाई हुलाकी मर्ग भनिएको स्थानिय बुढापाका बताउछन । पूर्व–पश्चिम ९७५ किमि फैलिएको यो सडकसँगै पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किमिको ३२ वटा सहायक राजमार्गहरू छन्, जसले गर्दा हुलाकी राजमार्गको लम्बाइ १७९२ किमि पुगेको छ ।

फोटो : विनोद पाण्डे (कमल)/आमसंचार

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर