Aamsanchar

अस्ताउदो घामको किरणले रंगिएको जंगल र ३ व्यक्तिको दैनिकी (१० फोटो फिचर )

Author Image
सोमवार, कार्तिक २७, २०७४

विनोद पाण्डे (कमल)/आमसंचार

दैनिक रुपमा देखी रहने व्यक्तिलाई कुनैपनी ठाँउ र बस्तु सामान्य हुन सक्छ । तर दिनमा कयौ पटक कुनैपनी ठाउँ र स्थानलाई प्रकृतिले फरक बनाई रहेको धेरैलाई पत्तो नै हुदैन ।

आज हजारौ मानिसले आवत जावत गरेको झापाको चारआली चन्द्रगडी सडक खण्ड किनारमा पर्ने मेचीनगरपालिका वडा नं. १३ मा रहेको हातेमालो समुदायिक बनमा साँझ ४ यस्तो दृष्य देखिएको कमैले मात्र ख्याल गरेको हुनुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर