Aamsanchar

मेलाको खाजा

Author Image
बिहिवार, कार्तिक ३०, २०७४

अर्जुनधारा जलेश्वर धामले आयोजना गरेको बालाचर्तुदशी मेलामा सेलरोटीको व्यापार गर्दे महिला उद्यमी संघ झापाका सदस्यहरु । संघले महिलाहरुलाई प्रदान गर्दै आएको विभिन्न शिपमूलक तालिम संचालन गर्न सहयोग पुर्याउने उदेश्यले मेलामा सेलरोटीको स्टल राखिएको अध्यक्ष गोमा भट्टराई बताउछिन ।  फोटो : आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)