Aamsanchar

विएण्डसी हस्पिटलमा आजवाट स्वास्थ्य महोत्सव सुरु

Author Image
शनिवार, मंसिर २, २०७४

आजवाट झापाको विर्तामोड स्थित विएण्डसी हस्पिटलमा सुरु भएको स्वास्थ्य महोत्सव उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल साथमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई र अस्पतालकी अध्यक्ष ईन्दिरा गिरी । महोत्सव ६ गते सम्म संचानहुने छ । फोटो : विनोद पाण्डे (कमल)/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर