Aamsanchar

प्रियंका चोपडाले ३० मिनेटमा १२ करोड कमाउने भईन

Author Image
मङ्गलवार, मंसिर ५, २०७४

बलिउडबाट हलिउड यात्रामा निरन्तर गघि बठि.ढरहेकी अभिनेत्री प्रियंका चोपडाको परिश्रमिक दिन प्रति दिन बड्दै गैरहेको छ । प्रियंका अहिले बलिउडमा भन्दा हलिउडमा धेरै चर्चामा छिन् । हलिउडमा उनको चर्चा जसरी बढिरहेको छ त्यसरीनै उनको कमाई पनि बढिरहेको बताउँछन्, भारतीय संचार माध्यमहरु । प्रियंकाले अहिले ३० मिनेटमा १२ करोड सम्म कमाउन थालेकी छिन् । पछिल्लो समय हलिउडमा हुन गैरहेको एक अर्वाड कार्यक्रममा उनलाई ३० मिनेटको १२ करोड दिने सम्झौता भएको भारतीय संचार माध्यमहरुले लेखेका छन् । समाचारमा अगाडी लेखीएको छ, उक्त अर्वाड कार्यक्रममा प्रियंकाले ३० मिनेट स्टेजमा डान्स गरे बाफत उक्त रकम दिईने भएको हो । ३० मिनेटको अवधीमा प्रियंकाले अंग्रेजी र हिन्दी दुबै गितमा डान्स गर्ने छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)