नेपाली इस्लामीहरुले कुरान मात्र पढनु हुदैन : केपी ओली

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका केन्द्रिय अध्यक्ष,झापा क्षेत्र नं.५ वाट प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार केपी शर्मा ओली, झापा बिर्ताबजारमा रहेको मदर्सामा इस्लामीहरुको समस्या र गुनासोबारे प्रतिक्रिया दिनुहुदै ।

उहाँले प्रतिक्रिया दिने क्रममा भन्नु भयो अव   कुरान मात्र पढेर हुदैन, कुरानको साथ साथै आधुनिक शिक्षामा पनि नेपाली इस्लामीहरु दिक्षित हुनु पर्छ ।

फोटो :  विनोद पाण्डे (कमल)/आमसंचार

 

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com