Aamsanchar

वाम गठबन्धन, राष्ट्रवादी चुनावी सभामा नागरिकमा देखिएको उत्साह (फोटो फिचर )

Author Image
शनिवार, मंसिर १६, २०७४

वाम गठबन्धन, राष्ट्रवादी पार्टीले झापा बाह्रदशी गाउँपालिका राजगढ बजारमा शनिबार आयोजना गरेको चुनावी सभामा नागरिकमा देखिएको उत्साह  ।  झापा क्षेत्र नं. ३ मा वाम गठबन्धन, राष्ट्रवादी पार्टीवाट प्रतिनिधी सभा सदस्य पदमा नेता राजेन्द्र लिङदेनको उम्मेदवारी रहेको छ । उनको प्रतिस्पर्दीमा नेपाली काग्रेसका नेता कृष्णप्रसाद सिटौला रहेका छन ।

 

विनोद पाण्डे (कमल) /आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 321

प्रतिक्रिया (०)

सम्बन्धित खबर