Aamsanchar

आक्रोस होईन, प्रतिवद्धता

Author Image
मङ्गलवार, मंसिर २६, २०७४

झापा क्षेत्र नं.२ वाट प्रत्यक्ष तर्फवाट प्रतिनिधि सभा सदस्य पदमा विजयी बन्न सफल पवित्रा निरौला खरेल विजय र्यालीको क्रममा विर्तामोड–२चारपाने चोकमा आफ्ना घोषणा पत्रमा उल्लेख भएको विषयलाई प्रार्थमिताका साथ कार्यनयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै । झापा क्षेत्र नं. २ मा लोकतान्त्रिक गठबन्धनका उद्धव थापा भन्दा १३ हजार ७ सय ६७ मत बढी ल्याएर वाम गठबन्धनकी पवित्रा निरौला विजयी बन्नु भएको हो ।

फोटो : विनोद पाण्डे (कमल ) /आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर