तुर्सा हेमरमको २० औं स्मृतिमा धनुषबाण प्रर्दशन

नेपाली लोकतात्रिक आन्दोलका अगुवा झापाली आदिवासी नेता तुर्सा हेमरमको २० औं स्मृति दिवसको अवसरमा विहिबार झापाको कनकाई नगरपालिका १ जामुनखाडीमा तुर्सा हेमरम प्रतिष्ठानले आयोजना गरेको धनुषबाण र लङजम्प खेलमा सहभागी प्रतियोगीहरु मध्यका खेलाडीहरु ।

फोटो : विनोद पाण्डे (कमल)/आमसंचार

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com