“ब्रेकफेल” सार्वजनिक

झापा,

रमेश अन्जान कडरियाको पहिलो अल्बम ” स्‍मृति किरण” बाट पहिलो गित भिडियो सहित भर्खरै “ब्रेकफेल” बोलको गीत सार्वजनिक भएको छ ।

यस गीतमा लम्जुङे स्रस्टा द्वय गीतकार किरण बराल र संगीतकार रमेश कडरिया तथा संगीत सम्योजन अहिलेको चर्चित संगीतकर तथा संगीत सम्योजक आशिस अबिरलको रहेको छ ।

झापाका नब गायक आफ्नो गायन कला सँगै मोडलिङमा पनि देखिएका छन ! भिडियोलाई कोरियोग्राफी एभरेष्ट गाइज र मोड्लिङमा रमेश अन्जान लाई डिम्पलले साथ दिएकी छिन्, अर्जुन सापकोटाको क्यामरा र अर्जुन पोखरेलको सम्पादन तथा सुन्दर लावोतीको निर्देशनमा ईन्डियाको मिरिक र झापाका बिभिन्न स्थानमा छायान्कन गरेकोले पनि गीत निकै मिठो बनेको प्रतिकृया गीतका स्रस्टाहरुको भनाइ छ ।

युबतीको सुन्दरताको चर्चा परि चर्चा गरिएको सुन्दर र डान्सिङ गीतमा गायक गीतले बजारमा आफ्नो स्थान बनाउनलाई केही सहयोग गर्ने बताउछन ! यस गीतलाई कडरिया इन्टरटेनमेन्टले बजार बेबस्थापन गरेको हो ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com