बिर्तामोडमा राष्ट्रिय वक्सिङ खेल हेर्न सर्वसाधारणको घुईचो

झापाको विर्तामोडमा शनिवारबाट शुरु भएको खुल्ला राष्ट्रिय पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा खेल प्रस्तुत गर्दै खेलाडीहरु । राष्ट्रिय खेलकुद परिषद्ले पुष २६ गते सम्म सञ्चालन गरेको प्रतियोगितामा देश भरिबाट २८ वटा टिमले भाग लिएका छन र पुरुष र महिला गरी दुई सय १० जना खेलाडीले सहभागी रहने आयोजकले बताएको छ । फोटो : विनोद पाण्डे (कमल)/आमसंचार

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com