विर्तामोडमा नयाँ पुल निर्माण हुदै

पूर्वको व्यस्त सहर विर्तामोड अधुवा खोलामा पुल निर्माणकोलागि खनिएको खाडल ।
पुरानो पुल साघुरो भएका कारण सवारी जाम हुनथालेपछि अर्को नयाँ पुल निर्माण हुन लागेको हो ।

तस्वीर : विनोद पाण्डे (कमल)/आमसंचार

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com