इलाका प्रहरी कार्यालय सञ्चालनमा

भोजपुर, 

पौवादुङ्मा गाउँपालिका–२ तिवारीभञ्ज्याङ्गमा नवनिर्मित इलाका प्रहरी कार्यालय सञ्चालनमा आएको छ ।

प्रदेश नं १ का प्रहरी प्रमुख पशुपति उपाध्यायले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । विसं २०६९ मा निर्माण थालिएको सो भवन बन्न लागत रु एक करोड २२ लाख दुई हजार २७८ लागेको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com