इलामको एक नयाँ पर्यटकिय गन्तव्य भालु ढुङ्गा

विशाल ढुङ्गामा देखिने पाईलाको आकृति हेर्न देशी, विदेशी पर्यटकहरु भालु ढुङ्गा पुग्ने गर्दछन । इलाम बजारवाट ३ किलो मिटर उत्तरमा रहेको  भालु ढुङ्गा इलाम पुग्ने पर्यटकले पुग्नै पर्ने ठाउँमा पर्छ ।  फोटो :विनोद पाण्डे(कमल)/आमसंचार

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com