हिमाल देखि तराई सम्म पाईने फूल

लालुपाते एक प्रकारको फूल फुल्ने वनस्पति हो। यसको वैज्ञानिक नाम Euphorbia pulcherrima  हो । यो फूल नेपालको हिमाल देखि तराई सम्म पाईने गर्दछ । यस फूलको व्यवसाय नेपालमा राम्रो भएको पाईन्न्छ । तस्वीर :विनोद पाण्डे (कमल)/आमसंचार

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com