Aamsanchar

अर्जुनधारा धाममा पहिलो पटक महारुद्राअभिषेक सम्पन्न

Author Image
मङ्गलवार, फागुन १, २०७४

चारपाने, फागुन १ । झापा अर्जुनधारा नगरपालिका स्थित पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वरधाममा पहिलो पटक शिव महारुद्राअभिषेक यज्ञ आयोजना भएको छ ।
महाशिवरात्रीको पावन अवसर पारेर अर्जुनधारा नगरपालिका ५ बैशाबाडी निवासी गोपालप्रसाद ओली र श्रीमती कमला ओलीले आफ्ना नाती अर्जुनकुमार राजपुतको जन्मदिन धार्मिक अनुष्ठान गरेर मनाएका हुन ।

१३ जना पंडित र ४४ जना बटुकवाट गरिएको महारुद्री अर्जुनधारा धाममा पहलो पटक आयोजना भएको धामका महासचिव विष्णु निरौलाले बताएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर