अर्जुनधारा धाममा पहिलो पटक महारुद्राअभिषेक सम्पन्न

चारपाने, फागुन १ । झापा अर्जुनधारा नगरपालिका स्थित पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वरधाममा पहिलो पटक शिव महारुद्राअभिषेक यज्ञ आयोजना भएको छ ।
महाशिवरात्रीको पावन अवसर पारेर अर्जुनधारा नगरपालिका ५ बैशाबाडी निवासी गोपालप्रसाद ओली र श्रीमती कमला ओलीले आफ्ना नाती अर्जुनकुमार राजपुतको जन्मदिन धार्मिक अनुष्ठान गरेर मनाएका हुन ।

१३ जना पंडित र ४४ जना बटुकवाट गरिएको महारुद्री अर्जुनधारा धाममा पहलो पटक आयोजना भएको धामका महासचिव विष्णु निरौलाले बताएका छन ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com