Aamsanchar

सिंचाईको व्यवस्था छ, जमिन बाँझै राख्छन कृषक

Author Image
आइतवार, चैत ४, २०७४
झापाको  ठुलो सिचाई योजना रहेको क्षेत्र शिवसताक्षी नगरपालिका ब्याङडाँडामा नहरको छेउमा देखिएको बाँझो जमिन । 
यस क्षेत्रमा ७५ प्रतिशत भन्दा धेरै जमिन हिउदमा बाँझै देखिन्छ । बाह्रै महिना सिंचाईको व्यवस्था भएको क्षेत्रलाई कृषी जोनको निति बनाएर  कृषिमा आत्मनिर्भर बनाई नगरलाई सम्वृद्धी बनाउन तर्फ नगरपालिको ध्यान जानसके देशकै नमुना नगरपालिका बन्न सक्छ शिवसताक्षी । 
फोटो : विनोद पाण्डे कमल /आमसंचार
 
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)