Aamsanchar

मोडलिङप्रतिको नकारात्मक सोचलाई परिवर्तन गराउने अभियानमा मिस झापा कलेज आइकन २०१८को टिम

Author Image
बुधवार, चैत १४, २०७४

आजको समयमा सौन्दर्य प्रतियोगिता हुन्छन्, हुँदैछन । मोडलिङ कला विधामा प्रवेश गर्न चाहनेहरुका लागि यस्ता प्रतियोगिता युवाहरुको लागि ठूलो प्लेटफर्मको रुपमा लिइन्छ । बिर्तामोडमा चैत १५ गते ‘मिस झापा कलेज आइकन(२०१८’ को आयोजना हुँदैछ । सामाजिक क्षेत्रमा विभिन्न सकारात्मक काममा सक्रिय रहदै आएको संस्था हेल्पिङ ह्यान्डस्ले आयोजना गरेको यस प्रतियोगितामा १४ जना सहभागीले प्रतिस्पर्धा गर्दैछन् । झापाका सात कलेजहरुबाट सहभागी जनाएका युवतीहरुले बन्द सत्रमा तालिम लिइरहेको हेल्पिङ ह्यान्डस्का अध्यक्ष मिराज पोखरेलले बताए ।

नारीको अन्तनिहित क्षमता, व्यक्तित्व विकासमा वृद्धी ल्याउन भनेर आयोजना हुने यी र यस्ता प्रतियोगिताहरु आयोजकको कमि कम्जोरीका काराण बेला(बेला विवादित बन्ने गरेका पनि छ । मोडलिङ क्षेत्रलाई हेर्ने सामाजिक दृष्टिकोणमा अझै सकारात्मक परिवर्तन हुन सकेको छैन । विकृतिहरु पनि यसमा छन् । यिनै विषयलाई मर्यादित बनाउन ‘मिस झापा कलेज आइकन २०१८’ आयोजना गरिएको र कार्यक्रम सफल पार्न देशका विभिन्न स्थानमा सामाजिक काम र प्रतियोगिताहरु भव्तायताका साथ सफल पारेर संस्थाको छविलाई उच्च राख्न सफल यूवा सचेतना अभियान संस्था र संस्थाका निर्देशक भुवन राउतको विशेष साथ रहेको अध्यक्ष पोखरेलले बताए ।

१४ जना प्रतिस्पर्दीको (फोटो फिचर हेर्नुहोस)

 

 

अनिसा तिम्सिना
हिमालयन मल्टिपल कलेज, धुलाबारी
मेनपा-१, बाहुनडाँगी

 

 मनिसा राजवंशी
मनकामना कलेज, बिर्तामोड
बाह्रदशी गाउँपालिका

 

अर्चिता गुरुङ
वीरेन्द्र नमुना क्याम्पस, भद्रपुर
मेचीनगर, काँकरभिट्टा

 

तनुश्री वर्मन
बाल्मीकि प्रोभिडेन्स कलेज, बिर्तामोड
बिर्तामोड-४, झापा

 

 

प्रज्ञा प्रधान
हिमालय इङलिस एकाडेमी
बाहुनडाँगी

 

 

आयुस दाहाल
कोहेड कलेज, बिर्तामोड
हल्दिबारी (गोलधाप)

 

सन्ध्या बस्नेत
देवी मावि, बिर्तामोड

 

सलिना राजवंशी
गोमेन्द्र मल्टिपल कलेज, बिर्तामोड
भद्रपुर-८ (चन्द्रगढी)

 

अनिसा खड्का
बाल्मीकि प्रोभिडेन्स कलेज अफ म्यानेजमेन्ट, बिर्तामोड

 

 

सरिता मेचे
देवी मावि, बिर्तामोड
मेचीनगर-१३, धाइजन

 

 उर्मिला कार्की
कनकाई कलेज, बिर्तामोड
मेचीनगर-१३, चारआली

 

 विनिता अधिकारी
इन्द्रेणी कलेज, बिर्तामोड

 

 

 उषा उप्रेती
बाल्मिकी प्रोभिडेन्स कलेज
भद्रपुररोड, बिर्तामोड

 

 

झरना दाहाल
कविशिरोमणि मावि, धुलाबारी
बुद्धशान्ति-५

 

 

फोटो : विनाद पाण्डे कमल /आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर