शुन्दर सहरको परिभाषा यही हो ?

विर्तामोड मुक्ति चोक आईल्याण्ड पस्चिम ५० मिटरको दुरीमा एक हप्ता अघि देखि सडकमा थुपारिएको फोहोर ।
नगरपालिका र स्थानिय संघ संस्था, नेता तथा सरोकारवालाले प्रतिवेदनमा लेख्ने र भाषणमा भन्ने गरेको पूर्वको व्यापारिक शुन्दर सहर विर्तामोड दिनानुदिन प्रदुशित बन्दै गएको छ । फोटो : विनोद पाण्डे कमल/आमसंचार

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com