Aamsanchar

बझाङका जनप्रतिनिधिलाई धम्कीपूर्ण पत्र

Author Image
बुधवार, वैशाख १२, २०७५

बझाङ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बझाङमा रहेका १२ ओटा स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजीनामा दिन भन्दै धम्कीपूर्ण पत्र पठाएको छ ।

दुई नगरपालिका र १० ओटा गाउँपालिका रहेको बझाङ जिल्लाका सबै स्थानीय तहका प्रमुखहरुलाई राजीनामा दिन भन्दै चेतावनीपूर्ण पत्र पठाइएको जनाइएको छ ।

देशमा भ्रष्टाचार, कालोबजारी, हत्या–हिंसा, वैदेशिक हस्तक्षेप बढेको र सिंहदरबारको अधिकार स्थानीयस्तरमा पुर्‍याउने नाममा भ्रष्टाचार जनताको घर–दैलोमा पुगेको जिकिर सो पत्रमा गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर